आजको विनिमयदर : कुन देशको बढ्यो कुन देशको घट्यो ? (सूची सहित)
काठमाडौ। नेपाली बजारमा साताको पाँचौं दिन आज बिहीबार अमेरिकी डलरसहित धेरै देशको विनिमयदर घटेको छ ।
नेपाल राष्ट्र बैंकले तोकेको बिदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर १ सय १४ रुपैयाँ ३६ पैसा तथा बिक्रिदर १ सय १४ रुपैयाँ ९६ पैसा रहेको छ ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४७ रुपैयाँ ९६ पैसा र बिक्रिदर १ सय ४८ पैयाँ ७४ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३१ रुपैयाँ १४ पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ ३० पैसा रहेको छ ।
साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ४८ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ६४ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४० पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ५७ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकले तोकेको सबै देशको विनिमयदर तलको तालिकामा हेर्नुहोस्-









प्रतिक्रिया राख्नुहोस्