‘मदिरारहित समाज निर्माण’ अभियान शूरु
रासस । तनहुँको देवघाट गाउँपालिकाले ‘मदिरारहित समाज निर्माण’ अभियान शूरु गरेको छ ।
मदिरा सेवन तथा बिक्री वितरणले स्वास्थ्य बिग्रनुका साथै धन सम्पत्ति समेत क्षति हुने भएकाले नियन्त्रण अभियान थालिएको गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर थापाले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्