तपाईँ सुन्दै हुनुहुन्छः

लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश सर्वसम्मतिले स्वीकृत

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ लाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले प्रस्तुत गर्नुभएको सो प्रस्तावमा लगानी सहजीकरणसम्बन्धी विषय समेटिएका छन् ।

सरकारले लगानी सम्मेलनका सन्दर्भमा सो अध्यादेश ल्याएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button