पूर्वसभामुख महरालाई सफाइ
काठमाडौँ । जिल्ला अदालत, काठमाडौँले पूर्वसभामुख कृष्णबहादुर महरालाई बलात्कारको प्रयासको मुद्दामा आज सफाइ दिएको छ ।
न्यायाधीश अम्बरराज पौडेलको इजलासले महरालाई आज सफाइ दिने फैसला गरेको जिल्ला अदालतका श्रेस्तेदार आनन्द प्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्