पुर्वपश्चिम राजमार्ग अवरुद्ध-पुल बगायो
महोत्तरी-पुर्वपश्चिम राजमार्ग अन्तर्गत महोत्तरी बर्दिवास नगरपालिका स्थित भप्सी पुल बगाएको छ । पुलको बिच भाग नै बगाएको हो । पुर्व पश्चिम राजमार्ग पुर्ण रुपमा अवरुद्घ भएको प्रमुख जिल्ला अधिकारी उमेश ढकाल जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्