रुकुम पूर्व भुमे गाउँपालिका-१ स्थित मध्यपहाडी सडक खण्डमा बिहीबार हिमपातका कारण सडक अवरुद्ध भएपछि हिउँ पन्छाईदै। तस्बिर: कुलदीप न्यौपाने / राससजुम्लाको सदरमुकाम खलङ्गा बजारमा बुधबार परेको हिउँ । जुम्लालगायत माथिल्लो कर्णालीमा हिउँपात भएपछि हवाई सेवा अवरुद्ध भएको छ । तस्बिर: विजय रावत/राससजुम्लाको सदरमुकाम खलङ्गा बजारमा बुधबार परेको हिउँ । तस्बिर: विजय रावत/राससहुम्ला बुधबार राति भएको हिमपात । तेस्रोपटक हिमपात हुँदा किसान खुसी भएका छन् । तस्बिर: दाने बोहरा/राससहुम्ला बुधबार राति भएको हिमपात । तेस्रोपटक हिमपात हुँदा किसान खुसी भएका छन् । तस्बिरः दाने बोहरा/राससरुकुम पूर्वको सदरमुकाम रुकुमकोटबाट बिहीबार बिहान देखिएको दादिङ्को डाँडामा परेको हिउँ । तस्बिरः कुलदीप न्यौपाने/राससम्याग्दी र मुुस्ताङ जिल्ला जोड्ने टोड्के धौलागिरि सांस्कृतिक पानोरमा पदमार्गको अध्ययन टोली हिउँले ढाकेको पदमार्ग छिचोलेर रघुगङ्गा गाउँपालिका ८ कुइनेमङ्गलेतर्फ जाँदै । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सहयोग, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखरा र रघुुगङ्गा गाउँपालिकासँगको समन्वयमा टे«किङ्ग एजेन्सीज् एसोसियशन अफ नेपाल (टान) गण्डकीको आयोजनामा पदमार्गको खोज अनुुसन्धान गरिएको हो । तस्बिरः सन्तोष गौतम/राससहुम्लामा हिमपात हुम्लाको सिमकोट विमानस्थललगायत आसपास क्षेत्रमा भएको हिमपात । तस्बिरः दाने बोहरा/राससहुम्लामा हिमपात हुम्लाको सिमकोट विमानस्थललगायत आसपास क्षेत्रमा भएको हिमपात । तस्बिरः दाने बोहरा/राससहिमपातका कारण मध्यपहाडी लोकमार्ग अबरुद्ध भएपछी बिहीबार रुकुम पूर्वको सिमाना बगलुङमा अलपत्र अवस्थामा काठमाडौँबाट आएका गाडीहरु । तस्बिरः सर्जना कार्की / राससहिमपातका कारण मध्यपहाडी लोकमार्ग अबरुद्ध भएपछी बिहीबार रुकुम पूर्वको सिमाना बगलुङमा अलपत्र अवस्थामा काठमाडौँबाट आएका गाडीहरु । तस्बिरः सर्जना कार्की / राससहुम्लाको सिमकोट बजार र आसपास क्षेत्रमा भएको हिमपात । तस्बिरःदाने बोहरा / राससरुकुम पूर्व भुमे गाउँपालिका-१ स्थित पहाडी भेगबाट गाउँ नजिक भेडीगोठ सार्दै रुकुम पूर्व लुकुमका स्थानीय भेडा पालक किसान। तस्बिर: कुलदीप न्यौपाने / रासस
प्रतिक्रिया राख्नुहोस्