तपाईँ सुन्दै हुनुहुन्छः

नेपालको महालेखापरीक्षकको कार्यालयले १० सूचकमा ९ अङ्क पायो

काठमाडौँ ।  विश्व बैंकले Independence of Supreme Audit Institutions सम्बन्धमा  गरेको मूल्याङ्कनमा नेपालको महालेखापरीक्षकको कार्यालयले १० सूचकमा ९ अङ्क प्राप्त गरेको छ ।  मूल्याङ्कनमा नेपालले १०० अंकमा ९० प्रतिशत  अङ्क प्राप्त गरेको हाे। 

यसैगरी नेपालले वित्तीय स्वायत्तता(Financial Autonomy)मा ०.५ र Staffing मा ०.५ प्राप्त गरेको छ । 

हेर्नुहोस् पुरा विवरण तलको लिङ्कमा 

https://insai.worldbank.org/country-data?fbclid=IwAR0thlJwgyNjipHZAO93I8K2GO_Q7AGxdpx7FX6bM6LGSJQKN5vrqBhKjrY

प्रतिक्रिया राख्नुहोस्

Back to top button