खेम बगरको गजल सङ्ग्रह आँखाको लोकार्पण

काठमाडौँ । गजलकार खेम बगरको पहिलो गजल सङ्ग्रह आँखाको लोकार्पण गरिएको छ ।
काठमाडौँमा आज आयोजित एक कार्यक्रमकाबीच बगरको पहिलो गजल सङ्ग्रह आँखाको लोकार्पण गरिएको हो ।
काबु क्रिएशनद्वारा प्रकाशित गजल सङ्ग्रहमा बगरका १ सय १ गजल समावेश छन् ।








प्रतिक्रिया राख्नुहोस्