तपाईँ सुन्दै हुनुहुन्छः

अमेरिकामा हेलिकप्टर दुर्घटना, खेलाडी कोबेसहित ९ को मृत्यु

काठमाडौं । अमेरिकामा हेलिकप्टर दुर्घटना भएको छ । लस एन्जल्समा सोमबार बिहान निजी हेलिकप्टर दुर्घटना भएको हो ।

हेलिकप्टर दुर्घटनामा बास्केटबलका चर्चित खेलाडी ४१ वर्षीय कोबे ब्राउट र उनकी १३ वर्षीया छोरीसहित ९ जनाको मृत्यु भएको छ । दुर्घटनाको कारण भने खुलिसकेको छैन । दुर्घटनाबारे अनुसन्धान भइरहेको अमेरिकी अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button