तपाईँ सुन्दै हुनुहुन्छः

जाजरकोटको रामिडाँडामा ५.८ रेक्टरको परकम्प

सुर्खेत । जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर फेरि अर्को परकम्प गएको छ ।

आज अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रेक्टर स्केलको परकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

भूकम्पको धक्का छिमेकी जिल्लामा पनि महसुस गरिएको स्थानीयले जनाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button