तपाईँ सुन्दै हुनुहुन्छः

हङकङविरुद्ध चौथो सफलता, करणले लिए तेस्रो विकेट

काठमाडौँ । नेपालले हङकङविरुद्ध चौथो सफलता हासिल गरेको छ ।

त्रिकोणात्मक सिरिज अन्तर्गत आजको खेलमा टस जितेर पहिला बलिङ गरिरहेको नेपाललाई करण केसीले चौथो सफलता दिलाएका हुन् । करणले ५ रन बनाएर खेलिरहेका हङकङका बाबर हायातलाई आउट गरेका हुन् ।

यस खेलमा करणको यो तेस्रो विकेट हो । यसअघि सोमपाल कामीले एक विकेट लिएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button