पहाडी र हिमाली भागमा मौसम सफा, तराईमा भने हुस्सु लाग्ने

काठमाडौं। आज पहाडी र हिमाली भू-भागमा मोसम सफा रहनेछ । तराईमा भने हुस्सु रहनेछ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो मौसम सामान्यतया सफा रहनेछ। तराईका भू-भागमा हु;स्सु र कुहिरो रहनेछ। राति पनि मौसम सामान्यतया सफा रहनेछ। तराईका भू-भागमा हुस्सुर कुहिरो रहनेछ।
विगत केही दिनयता हिमपातका कारण हिमाली र उच्च पहाडी भागको जनजीवन प्रभावित भएकोमा अब सामान्य अवस्थामा पुग्दैछ ।








प्रतिक्रिया राख्नुहोस्