राष्ट्रपति पौडेलसँग उपप्रधानमन्त्री खड्काको भेट
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले भेटवार्ता गर्नुभएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज उपप्रधानमन्त्री खड्काले उहाँसँग भेटवार्ता गर्नुभएको उपप्रधानमन्त्री खड्काको सचिवालयले जनाएको छ ।

भेटका अवसरमा उपप्रधानमन्त्री खड्काले मुलुकको शान्ति सुरक्षा लगायतका विषयमा राष्ट्रपति पौडेलसँग छलफल गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्