तपाईँ सुन्दै हुनुहुन्छः

कोशी प्रदेशका मूख्यमन्त्री थापाले आज विश्वासको मत लिने

काठमाडौं । कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज विश्वासको मत लिने हुनु भएको छ ।

गत साउन १६ गते पुनः मुख्यमन्त्रीमा नियुक्त हुनुभएका थापाले आज प्रदेशसभाबाट विश्वासको मत लिन लाग्नु भएको हो ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ जना सांसदको समर्थन आवश्यक पर्दछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button