तपाईँ सुन्दै हुनुहुन्छः

करेण्ट लागेर एक जनाको मृत्यु

कैलाली । कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

करेन्ट लागेर जानकी गाउँपालिका १ विलासपुरकी ७७ वर्षिया दुखनी देवी थरुनीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आफ्नै घरमा करेण्ट लागी शुक्रवार साँझ उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय टीकापुरले जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button