तपाईँ सुन्दै हुनुहुन्छः

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई ३ वर्षको जेल सजाय

इस्लामाव । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई ट्रयाल कोर्टले ३ वर्षको जेल सजाय सुनाएको छ ।

पाकिस्तानका पूर्व प्रधानमन्त्री तथा तेहरिक–ए–इन्साफका अध्यक्ष खानलाई ट्रयाल कोर्टले गैरकानूनी रूपमा सरकारी उपहार बेचेको अभियोगमा तीन वर्षको जेल सजाय सुनाएको हो। 

विस्तृत समाचार सार्वजनिक हुन बाँकी छ ।रासस/सिन्ह्वा 

प्रतिक्रिया राख्नुहोस्

Back to top button