तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय योजना आयोगको पूर्ण बैठक सुरु

काठमाडौँ। राष्ट्रिय योजना आयोगको पूर्ण बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

बुधवार बिहान आयोगका पदाधिकारी सहित प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को अध्यक्षतामा बैठक सुरु भएको हो ।

राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगति लगायतका विषयमा समीक्षा समेत बैठकमा हुने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button