संवैधानिक परिषद्को बैठक शुरु

काठमाडौँ । संवैधानिक परिषद्को बैठक शुरु भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा शुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, प्रधानन्यायाधीश हरिकृष्ण कार्की, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली र प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना सहभागी हुनुहुन्छ ।
बैठकले सर्वोच्च अदालतको लागि प्रधानन्यायाधीशको सिफारिस गर्ने जनाइएको छ ।









प्रतिक्रिया राख्नुहोस्