तपाईँ सुन्दै हुनुहुन्छः

म्यान्मारकी नेतृ सुचीलाई नजरबन्दमा पठाइयो

काठमाडौँ। म्यान्मारकी नेतृ आङ सान सुचीलाई जेलबाट नजरबन्दमा पठाइएको छ । बीबीसीका अनुसार सोमबार उहाँलाई नेपिडोस्थित एक सरकारी भवनमा सारिएको हो । यसअघि उनलाई एक वर्ष एकान्त कारावासमा राखिएको थियो । सन् २०२१ फेब्रुअरीमा सेनाले म्यान्मारमा ‘कु’ गरेर सुचीलाई हिरासतमा लिएको थियो ।

त्यसपछि ७८ वर्षीया उहाँलाई ३३ वर्षको सजाय सुनाइएको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button