पोखरा महानगरको बजेट ७ अर्ब १५ करोड
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ७ अर्ब १५ करोडको बजेट सार्वजनिक गरेको छ ।

महानगरपालिकाले पोखरा सभागृहमा आयोजना गरेको १३ औँ नगर सभामा आगामी आर्थिक वर्ष लागि ७ अर्ब १५ करोड १५ लाख १७ हजारको अनुमानित बजेट सार्वजनिक गरेको हो ।
उपप्रमुख मञ्जुदेवी गुरुङले नगर सभामा उक्त बजेट सार्वजनिक गर्नुभएको हो । चालु आर्थिक वर्षमा ८ अर्ब ७७ करोड ७५ लाख ५५ हजारको बजेट विनियोजन भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्