तपाईँ सुन्दै हुनुहुन्छः

नारायणगढ मुग्लिन सडक दुईतर्फी सञ्चालन 

चितवन । नारायणगढ मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । 

पहिरो पन्छाएर ३ अपराह्न ३ बजेर ५५ मिनेटमा दुईतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

आज दिउसो १ बजेर ५० मिनेटमा ईच्छाकामना गाउँपालिका वडा नम्बर ६ नाम्सीपुल स्थित नारायणगढ मुग्लिङ सडक खण्डमा  सडक माथि बाट सुक्खा पहिरो आई सडक  दुई तर्फी अवरुद्ध भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button