तपाईँ सुन्दै हुनुहुन्छः

क्षेप्यास्त्र प्रहारबाट युक्रेनी विमान खसालेको विरोधमा इरानमा प्रदर्शन

इरान । इरानले ईरानी क्षेप्यास्त्र प्रहारबाट युक्रेनी बिमान खसेको स्विकारे पछी राजधानी तेहेरानमा सयौं प्रदर्शनकारी जम्मा भएका छन ।प्रदर्शनकारीले इरानको यो कदम प्रति आक्रोश ब्यक्त गर्दैै त्यहाँका शैन्य प्रमुखको राजीनामा माग गरेका छन् ।
क्षेप्यास्त्र प्रहारबाट बुधबार युक्रेनी बिमान खसेपछी १ सय ७६ जनाको ज्यान गएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने प्रदर्शनमा उत्रिएका इरानी नागरिक प्रति ट्वीट मार्फत समर्थन जनाउनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button