तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश दुई ८ विकेटले विजयी

सुनसरी । मनमोहन स्मृती कप एकदिवसीय क्रिकेटमा प्रदेश दुई ८ विकेटले विजयी भएको छ ।

सुनसरीको इनरुवा क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको कर्णाली ३१.५ ओभरमा सवै विकेट गुमाउँदै १२९ रनमा रोकिन पुग्यो ।

१३० रनको लक्ष्य पछ्याएको प्रदेश दुई २२.५ ओभरमा २ विकेट गुमाएर लक्ष पुरा गरेको थियो ।

जितसँगै प्रदेश २ ले सेमिफाइनलको सम्भावना कायम राखेको छ भने कर्णाली प्रदेश प्रतियोगिताबाट बाहिरीएको छ । उसले लगातार २ खेलमा हार ब्यहोर्दै प्रतियोगिताबाट बाहिरीएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button