तपाईँ सुन्दै हुनुहुन्छः

नेपालले पहिलो विकेट गुमायो

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत नेपालले युएईले दिएको ११८ रनको लक्ष्य पछ्याइरहेको छ ।

यसैक्रममा नेपालले पहिलो विकेट गुमाएको छ । दोस्रो ओभरमा रोहन मुस्तफाले कुशल भुर्तेललाई आउट गरेका छन् । भुर्तेल १ रन बनाएर आउट भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button