तपाईँ सुन्दै हुनुहुन्छः

ओमानविरूद्ध टस हारेको नेपाल ब्याटिङ गर्दै

काठमाडौं । काठमाडौंमा जारी एसीसी प्रिमियर कपमा ओमानविरुद्ध नेपालले टस हारेको छ ।

टियु क्रिकेट मैदानमा ओमानका कप्तान जिशान मकसुदले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएपछि नेपालले पहिले ब्याटिङ गर्न लागेको हो ।

दुवै टोली प्रतियोगितामा लगातार दोस्रो जितको खोजीमा छन् । नेपालले पहिलो खेलमा मलेसियालाई हराएको थियो भने ओमानले कतारलाई पराजित गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button