राष्ट्रपतिको उम्मेदवार चयन गर्न कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

काठमाडौं । राष्ट्रपति उम्मेदवारका बारेमा छलफल गर्नका लागि नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
बिहान ११ बजेबाट सुरु हुने भनिएको सो बैठकमा भावी राष्ट्रपतिको उम्मेदवारी कस्ले दिने भन्ने बारेमा कांग्रेसको औपचारिक धारणा सार्वजनिक हुनेछ ।







प्रतिक्रिया राख्नुहोस्