नवनियुक्त परराष्ट्र मन्त्री राईद्वारा पदभार ग्रहण, मुलुकको हित विपरीत हुने कुनै सम्झौता नगर्ने

काठमाडाैँ । नवनियुक्त परराष्ट्र मन्त्री विमला राई (पौडेल)ले पदभार ग्रहण गर्नुभएको छ ।
मन्त्रालयमा पदभार ग्रहण गर्नुहुँदै मन्त्री पौडेलले मुलुकको हित विपरीत हुने कुनै पनि किसिमका सम्झौता नगर्ने बताउनुभयो
मन्त्री पौडेलले परराष्ट्र नीति व्यक्ति पिच्छे फरक हुन नहुने भन्नुहुँदै मुलुकको हितमा सम्झौता नगरिकन आफूले विदेशी कूटनीतिक नियोगहरूसँग समन्वय गर्ने बताउनुभयो ।

उहाँले परराष्ट्र मन्त्रालयबाट हुने सेवा प्रवाहलाई छिटो छरितो बनाउने कार्यलाई प्राथमिकता दिने उल्लेख गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्