तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश १ : मुख्यमन्त्री कार्कीलाई विश्वासको मत प्राप्त

सुनसरी । प्रदेश १ का मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विश्वासको मत प्राप्त गर्नुभएको छ ।

प्रदेश सभामा कार्कीको पक्षमा ५९ मत र विपक्षमा ३२ मत खसेको हो ।

नेपालको संविधान २०७२ को धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त हुनुभएका कार्कीलाई गठबन्धनमा आबद्ध ४ दलका ६० जना प्रदेशसभा सदस्यले समर्थन गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button