तपाईँ सुन्दै हुनुहुन्छः

भिरबाट लडेर दुई जनाको मृत्यु

अछाम । अछाममा भिरबाट लडेर २ जनाको मृत्यु भएको छ । जिल्लाका २ स्थानमा भिरबाट लडेर १ जना महिला र एक पुरुषको ज्यान गएको हो ।

जिल्लाको मङ्गलसेन नगरपालिका १४ कालागाउँ दाईजे पानीका ६५ वर्षीय मान बहादुर सोडारी र रामारोशन ७ सुतारका ५० बर्षिया हीरादेवी भण्डारीको भिरबाट लडेर मृत्यु भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button