तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश नं. १ को प्रदेश सभाको प्रथम अधिवेशन पुस १७ गतेका लागि आव्हान

विराटनगर । प्रदेश नं. १ का प्रदेश प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सभाको प्रथम अधिवेशन आव्हान गर्नुभएको छ । 

प्रदेश सरकार, मन्त्रिपरिषद्को पुस ११ गतेको सिफारिसमा प्रदेश प्रमुख खापुङले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश सभाको आव्हान गर्नुभएको हो । 

प्रदेश सभाको प्रथम अधिवेशन पुस १७ गते आइतबार दिनको १ बजेको लागि आव्हान भएको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button