ज्येष्ठ सदस्य जबराले बोलाउनुभएको सर्वदलीय बैठकको झलक

काठमाडौँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूका प्रतिनिधिहरूसँग संसद् भवन, नयाँ बानेश्वरमा सर्वदलीय बैठक गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्