तपाईँ सुन्दै हुनुहुन्छः

पाँचथरमा ७ बजेबाट मतगणना हुने

पाँचथर । पाँचथरमा साँझ ७ बजेदेखि मात्र मतगणना सुरु हुने भएको छ ।

जिल्लाका १ सय ७७ केन्द्रका मतपेटिका सोमबार बिहान मात्र सदरमुकाम फिदिम आइपुगेका थिए । १२ बजे सुरु भएको सर्वदलीय बैठक अपराह्न ४ बजे मात्र सम्पन्न भएकोले मत गणनामा ढिलाइ भएको हो । जिल्लामा ५३.९१ प्रतिशत मत खसेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button