धनुषाका सबै निर्वाचन क्षेत्रमा मतगणना शुरु
जनकपुरधाम । धनुषाका सबै निर्वाचन क्षेत्रमा मतगणना शुरु भएको छ । जिल्लाको निर्वाचन क्षेत्र नंं १, २ र ४ मतगणना शुरु भएको छ । सबै ठाउँमा ढिलो गरि मतगणना शुरु भएकाले मतपरिणाम आउन समय लाग्ने भएको छ ।

धनुषा निर्वाचन क्षेत्र नंं ३ को सुस्त गतिमा रहेको मतगणनालाई गति दिनका लागि ४ ठाउँमा मतगणना थालिएको मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्