तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पा क्षेत्र नम्बर १ मा सर्वदलीय बैठक बस्दै 

पाल्पा । पाल्पा जिल्लाको निर्वाचन क्षेत्र नंं १ को प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मतगणना पाल्पामा केही समयपछि सञ्चालन हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यसको लागि अहिले उम्मेदवार सहित सर्वपक्षीय बैठक भएको छ ।

पाल्पा क्षेत्र नं. १ को मतगणनाका लागि मालपोत कार्यालय रामपुरमा सर्वदलीय बैठक बसेको छ । पाल्पा १ को मतगणना नापी कार्यालय रामपुरमा गरिने तयारी गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button