तपाईँ सुन्दै हुनुहुन्छः

काठमाडौँमा लक्ष्मीपूजा (फोटोफिचर)

काठमाडौँ । तिहार अन्तरगत आज देशभर लक्ष्मीपूजा गरिएको छ ।
यसै सिलसिलामा राजधानी काठमाडौँमा पनि धुमधामका साथ लक्ष्मीपूजा गरियो । यी दृश्यहरू मिलन ढुङ्गानाले कैद गर्नुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button