बेमौसमी वर्षाले भत्किएको घर रेडियो नेपालकार्तिक ६, २०७९ घोराही, ६ कातिक । असोज १९ गतेदेखि परेको अविरल वर्षाले घोराही उपमहानगरपालिका–१९ सिरमखोरेका लालबहादुर पुनको भत्किएको घर । उहाँको परिवार अहिले पनि आफन्तको घरमा बस्दै आउँनुभएको छ । तस्बिर ः सुशीला ओली, रासस रेडियो नेपालकार्तिक ६, २०७९
प्रतिक्रिया राख्नुहोस्