‘जनताको अधिकार र लोकतन्त्रको रक्षाका लागि निर्वाचन महत्त्वपूर्ण’
तनहुँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी निर्वाचन जनताको अधिकार र लोकतन्त्रको रक्षा गर्न महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।

‘संविधान र भएका परिवर्तनको रक्षाको लागि गठबन्धन गरिएको हो’ नेता पौडेलले भन्नुभयो । सुशासनको जग बसाउने तथा गाउँमा रोजगारी र आम्दानी दिने काम बाँकी रहेकोले आफू चुनावको मैदानमा आएको पौडेलले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्