सबै जातजातिको सबलीकरणबाट मात्र मुलुकको विकास सम्भव हुन्छ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबै जातजातिको सबलीकरणबाट मात्र मुलुकको विकास सम्भव हुने बताउनुभएको छ ।
आज काठमाडौँमा आयोजित आदिवासी जनजातिसँगको अन्तरक्रिया कार्यक्रममा उहाँले निहित स्वार्थ बोकेर जातजातिका बीचमा विखण्डन ल्याउने काम कसैले गर्न नहुने बताउनुभयो ।
अध्यक्ष ओलीले आदिवासी जनजातिहरू एकताबद्ध हुनु सुखद् भएको भन्नुहुँदै आदिवासी र अल्पसङ्ख्यकको समृद्धि र उन्नयनमा एमाले लागि परेको दाबी गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्