तपाईँ सुन्दै हुनुहुन्छः

सचिव भट्टराइद्वारा ताप्लेजुङबाट उम्मेदवारी दर्ता

ताप्लेजुङ । नेकपा एमालेका सचिव योगेश कुमार भट्टराइले ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला अदालत ताप्लेजुङमा पुगी उहाँले उम्मेदवारी दर्ता गराउनुभएको हो ।

गत निर्वाचनमा वाम गठबन्धनबाट विजयी भट्टराईको यो निर्वाचनमा सत्तारुढ गठबन्धन दल माओवादीका खेलप्रसाद बुढाक्षेत्रीसंग प्रतिस्पर्धा हुँदै छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button