तपाईँ सुन्दै हुनुहुन्छः

बालुवाटारमा सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक जारी

फाइल तस्बिर

काठमाडौँ ।सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक सुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो ।

बैठकमा आगामी निर्वाचनको लागि प्रत्यक्ष तर्फको सिट बाँडफाँटबारे र संसद्का दुवै सदनले दोस्रो पटक पारित गरी पठाएको विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमका विषयमा छलफल भइरहेको बताइएकाे छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button