तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं । प्रतिनिधि सभा बैठकको कार्य तालिका परिवर्तन भएको छ ।

यसअघि आज दिउँसो १ बजेका लागि डाकिएको बैठक भदौ २९ गते बिहान ११ बस्ने गरि परिवर्तन गरिएको संसद सचिवालयले जानकारी दिएको छ ।

सूचना:

प्रतिक्रिया राख्नुहोस्

Back to top button