आज २ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ । देशभर आज २ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

३ हजार ९ सय २० नमुनाको पिसिआर तथा एन्टीजेन परिक्षण गर्दा २ सय ७१ मा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
आज कोरोना सङ्क्रमणबाट १ जनाको मृत्यु भएको छन् भने १ सय ७५ जना सङ्क्रमणमुक्त भएका छन् ।








प्रतिक्रिया राख्नुहोस्