तपाईँ सुन्दै हुनुहुन्छः

एमाले पोलिटव्युरो बैठक जारी

काठमाडौँ । नेकपा एमालेको पोलिटव्युरो बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसिरहेको छ ।  

बैठकमा भोलिदेखि सुरु हुने पार्टी केन्द्रीय कमिटीको पाँचौँ बैठकमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनका बारेमा अध्यक्ष केपी शर्मा ओलीले जानकारी गराउनुभएको छ । 

प्रतिवेदनमाथि छलफल जारी छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button