अमेरिकी राष्ट्रपति बाइडेन र चिनियाँ राष्ट्रपति सीबीच टेलिफोन वार्ता

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङ बीच समसामयिक विषयलाई लिएर टेलिफोन वार्ता भएको छ ।
दुई घण्टा लामो टेलिफोन वार्तामा चिनियाँ राष्ट्रपति सीले अमेरिकी सांसदका सभामुख न्यान्सी पेलोसीको सञ्चार माध्यममा आएको ताइवान भ्रमणको अभिव्यक्ति प्रति असन्तुष्टि व्यक्त गर्नु भएको थियो ।
अमेरिकी विदेश मन्त्रालयले भने सभामुख पेलोसीले ताइवान भ्रमणबारे कुनै घोषणा नगरेको बताएको छ ।








प्रतिक्रिया राख्नुहोस्