बालुवाटारमा सत्ता गठबन्धनको बैठक

काठमाडौं।प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार सत्ता गठबन्धनको बैठक बसेको छ ।
बैठकमा सत्य निरुपण तथा मेलमिलाप आयोगसँग सम्बन्धित विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रमुख प्रेस संयोजक गोविन्द परिवारले जानकारी दिनुभयो ।
बैठकमा प्रधानमन्त्री देउवासहित सत्ता साझेदार दलका प्रमुख नेताहरूको सहभागिता थियो ।








प्रतिक्रिया राख्नुहोस्