अध्यक्ष तिमिल्सिनाबाट दुई विधेयक प्रमाणित

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघीय संसद्, राष्ट्रिय सभाबाट उत्पत्ति भई दुवै सदनबाट पारित “औषधि (तेस्रो संशोधन) प्रतिस्थापन विधेयक, २०७९ र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) प्रतिस्थापन विधेयक, २०७९ आज प्रमाणित गर्नुभएको छ।
पारित भएको विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएपछि विधेयकले कानुनी रूप लिनेछ ।








प्रतिक्रिया राख्नुहोस्