‘जबजको मार्गमा समृद्ध नेपाल र खुसी नेपालीको सङ्कल्प पूरा हुन्छ’
काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले जनताको बहुदलीय जनवादको मार्गमा समाजवादको आधार तय गर्न सके समृद्ध नेपाल र सुखी नेपालीको सङ्कल्प पूरा हुने बताउनुभएको छ ।

प्रेस चौतारी नेपालद्वारा आयोजित ‘जबज र अभिव्यक्ति स्वतन्त्रता’ विषयक अन्तर संवाद कार्यक्रममा उहाँले नेपाललाई समृद्ध बनाउन नीतिगत रूपमा समाजवादको आधार तय गर्न सके उक्त सङ्कल्प पूरा हुने बताउनुभयो ।
जबजले कानुनी सर्वोच्चता, मानवअधिकार, बहुदलीय प्रतिस्पर्धालाई नयाँ उचाइमा पुर्याउने काम गरेको र नेता भण्डारीले जनताको बहुदलीय जनवादलाई श्रमजीवी वर्गको मुख्य सिद्धान्तका रूपमा अघि सारी एउटा क्रान्तिकारी कदम चालेको बताउनुभयो ।
रास








प्रतिक्रिया राख्नुहोस्