तपाईँ सुन्दै हुनुहुन्छः

चीनका लागि नेपालको आवासीय राजदूतमा विष्णु पुकार श्रेष्ठ नियुक्त

फाइल तस्बिर

काठमाडौँ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले जनवादी गणतन्त्र चीनका लागि नेपालको आवासीय राजदूतमा विष्णु पुकार श्रेष्ठलाई नियुक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा जनवादी गणतन्त्र चीनका लागि नेपालको आवासीय राजदूतमा श्रेष्ठलाई नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button