तपाईँ सुन्दै हुनुहुन्छः

पहिलो त्रैमासिकमा क्यानाडाको अर्थतन्त्र ३.१ प्रतिशत वृद्धि

मोन्ट्रियल। क्यानाडाको अर्थतन्त्र पहिलो त्रैमासिकमा वार्षिक दरमा ३.१ प्रतिशतले वृद्धि भएको बताइएको छ । सरकारी तथ्याङ्क निकायले मङ्गलबार जारी गरेको तथ्याङ्कअनुसार लगातार तेस्रो त्रैमासिकमा सो वृद्धि भएको हो।

उक्त वृद्धि भने विश्लेषकहरूको अपेक्षाभन्दा कम भएको र मुख्यतया उच्च व्यापार लगानी र घरायसी खपतको कारण जिम्मेवार रहेको बताइएको छ ।एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button