तपाईँ सुन्दै हुनुहुन्छः

म्यानमारको राजधानीमा बम विस्फोट, एकको मृत्यु, नौ घाइते

याङगुन।म्यानमारको राजधानी याङ्गुनमा मङ्गलबार बम विस्फोट भएको छ ।

विस्फोटनमा परी कम्तीमा एक जनाको मृत्यु भएको र अरु नौ जना घाइते भएको प्रहरी श्रोतले जानकारी दिएको छ ।

अत्यन्त व्यस्त रहेको बेला स्थानीय समय अनुसार दिउसो ३.२० बजे राजधानी याङ्गुनमा विस्फोटन भएको प्रहरीको भनाई छ ।

राजधानी स्थीत बसपार्क नजिकै विस्फोटन भएको हो । घटनाका बारेमा थप अनुसन्धान सुरु भइसकेको प्रहरीले जनाएको छ ।एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button